फिलिप काण्डले उग्र लियो ,अस्पतालमै झन्डै कुटाकुट-भिडियो

मृत्‍यु संग जुधिरहेका बेलायति नागरिकले केही दिन अघी अन्तिम श्वास फेरे । फिलिपको केहि दिन अगाडी मुत्यु भैसक्यो । मृत्‍यु कसैको लागिपनी सहज् कुरा हैन तर पनि स्विकार्नै पर्ने तितो यथार्थ हो मृत्‍यु । हो यस्तै तितो यथार्थ स्विकारे बेलायति नागरिक फिलिपले ।

उनले आफनो अन्तिम सास नेपालमै फेरे,त्यसपछि बिभिन्न खालको कुराहरु आउँन थाल्यो । रजनी गोयल सग फिलिप २ बर्ष सगै बसेको कुरा मिडियामा आएपछि रजनीले प्रेसमिट गरेर आफनो तर्कहरु राखिन त्यसपछि पनि उनलाई गालि, नराम्रो प्रतिकियार आउँन थालेपछि उनले आत्महत्या गर्छु भने कुरा मिडियामा भाइरल नै भयो ।उनी बिदेशी भुमी छाडेर नेपाल आएको धेरै भएको थियो ।आज प्रेसमिट नै गरेर सितल बस्यालको टिमले उठेको रकम सार्वजनिक गर्दा अस्पतालमै झन्डै झगडा भाको रजनीले गर्दा फिलिपको काण्डले उग्र लियो।

भिडियो सहित

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *