यस्ताे बन्याे मेलिनाको नयाँ गित – भिडियो

नेपाली आधुनिक गायनको क्षेत्रमा निकै अब्बल गायिका मेलिना राई र गायक प्रशान्त पौडेलको आवाजमा सजिएको ‘ प्यारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रशान्त पौडेलको शब्द तथा संगीतमा माया प्रेमको भावलाई गीतमा समेटिएको छ । विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , प्रविण भटटको सम्पादन तथा प्रविण भटट र प्रशान्त पौडेलको निर्देशन भिडियोमा रहेको छ ।

‘ प्यारी ‘ गीतको भिडियोमा सुमन खतिवडा र शिल्पा पोखरेलको अभिनय रहेको छ ।

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *