सागरले गरे कराेडौ नेपालीको मन जित्ने काम, उनकाे एक वचनमै उठ्यो लाखौ सहयोग

सागरको एक अनुरोधमा उठ्यो लाखौ, जलजलाको उपचारका लागि, हेर्नुस कस्ले कती दिए

रियालिटी शो नेपाल आईडल बाट उदाएका सागर आले आफ्नो संगीतले नेपाली मन जितेका गायक सागर आलेले दुवै मृगौला फेल भइ मृत्युसँग लडिरहेकी गायिका जलजला परियार लाई आर्ठीक सहयोग गरी उदार मनको धनी रहेको समेत प्रमाणित गरे । सागरले आफुले मात्र हैन मानवताको नाताले अस्पतालको सैयामा मृत्युसँग लडिरहेकी गायिका जलजला परियारलाई आफू सक्दो सहयोग गर्न हार्दिक अपिल गरेका छन्। सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार अर्घाखाँची जिल्लाको अत्यन्त ठुलो सम्भावना बोकेकी स्रस्टा हुन। जल्जलाको सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी भएको छ !

सागरले फेसबूकमा लेखे

नमस्ते सबैमा। एउटा खबरले धेरै दुखित बानायो ,एकदमै मीठो सोरक कि धनी हाम्रो जलजला बहिनीको दुबै मृगौलाले काम गर्न छोडेको छ । मलाइ माया गर्ने धेरैजना हुनुहुन्छ अनि सबैको मन धेरै ठूलो छ मैले बुझेकोछु मलाइ माया गर्ने मान्छेहरु साबैजनाले सहयोग गरिदिनु हुन्छ
भन्ने ठूलो आसा राखेको छु । दुख पर्दा नै होनि हामी एक अर्का को लागि चहिने सुखमा त छदै छौनी । आज नानी लाई पर्यो भोलि हामि लाई पनि पर्न सक्छ अनि तेति बेला नानिले पनि अरु कसैलाई पर्दा गर्ने छिन। मेरो तर्फ बाट नानिको उपचरको लागि 50000( पचास हजार) मलाइ आसा छ हजुर हरुले नि सहयोग गर्नु हुनेछ सहयोगको लागि मलाइ message गर्दानी हुन्च म बाहिर भएको कारन मेरो दाइ साजन आले
9845698179 मा कल गर्दानी हुन्छ । हजुरहरुले सागरको जिम्मा मा सहयोग गर्दिनुस सबै पैसा हाम्रो बहिनिको उपचारको लागि खर्छ हुनेछ। plzzz…. जति सक्नु हुन्छ तेति गर्दिनु होला। loveuall….

यो समाचार तयार पार्दा सम्म, सागर आले आले ले अनुरोध गरेको केहि घण्टामै लाखौ को रकम जलजला परियार को लागी उठेको छ । सबै सहयोगी मन लाई सागरले फेस्बूक मार्फत धन्यबाद दिएका छन । सागर आलेले गरेको हेर्नुस नाम सहित रकम को नामाबली –

यो समाचार तयार पार्दा सम्म को सहयोग बिबरण
Limbhukhim Dewan Anzaan- 5000
Kafle Dipak- 9000
Maya Pun- 15000
Alina Gurung – 10500
Arunima Tmg- 5000
Sampang Ramjali- 10000
Rajani Gurung – 12000
Sagar Pandey – 8000
PaiZa Manu – 5000
रोशन दा,कृचन दा – 12000

राजन घिमिरे – 5000

साली नानी – 10000

Gyanu Thapa Magar – 15000
केशु पुन – 15000
Md Aslam – 10000
Jyoti Thapa Magar – 12000
कुशुम आले – 10000


Leave a Reply

Your email address will not be published. Required fields are marked *