भुटानको सम्झनामा अमेरिकामा गीत सार्वजनिक 

लामो समयदेखी अमेरिका बस्दै आएका रचनाकार तथा गायक प्रकाश घिमिरेको ”गेलेफुकी हौ कि माया या हौ चिराङकी” नामक गीत  हालै सार्वजनिक भएको छ| उक्त गीतमा स्वर र संगीत भने गायक सि.डि विजय अधिकारीको रहेको छ| यस गीतको अरेन्जिङ उदय राज पौडेलले गरेका हुन |

यस गीतमा विभिन्न गीतमा अभिनय गर्दै आएका पुरु भण्डारी र भिमा सन्यासीको बेजोड अभिनय देख्न पाईन्छ| गीतमा नव कलाकार हेमा भण्डारीलाई पनि देखाईएको छ|

यसको म्युसिक भिडियो आर. जि. टि फ्लिम्सले तयार पारेको हो| यसका निर्देशक कृष्ण राई हुन भने छायान्कन अशोक भुजेलले गरेका हुन|

 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला |


Leave a Reply

Your email address will not be published. Required fields are marked *