कोरोना संक्रमित गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

कोरोना संक्रमित गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै

हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।  कोरोना संक्रमण देखिएका  गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। हालको उनको आईसियूमा उपचार भइरहेको छ।

कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका गजुरेलले केहिदिन अगाडि मात्रै शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको बताउदै स्वास्थ्यमा सुधार भैनसकेकाे बताएका थिए ।

अझै पुर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको…

Posted by Manoj Gajurel on Tuesday, 3 November 2020

Leave a Reply