थप २५६९ जनामा काेराेना, संक्रमितको संख्या २ लाख नाघ्यो

थप २५६९ जनामा काेराेना, संक्रमितको संख्या २ लाख नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर  थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ६९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

Leave a Reply