यी हुन् भारतीसम्म ड्र’ग्स पु’र्‍याउने व्यक्ति

यी हुन् भारतीसम्म ड्र’ग्स पु’र्‍याउने व्यक्ति

भारतीय टिभी जगतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई हालै ए’नसिबीले गि’रफ्तार गरेको थियो। उनीहरूको घ’रमा छा’पा मा’र्दा पुलिसले गाँ’जा ब’रामद गरेको थियो भने सो’धपुछका दौरान भारतीले ड्र’ग्स लि’ने गरेको कुरा स्वी’कार गरेकी थिइन्।

यतिबेला भारती र हर्षले जमानत पाइसकेका छन्। तर पनि एनसिबीको सो’धपुछ भने जारी नै छ। आज तकका अनुसार, बुधबार राति एनसिबीले ड्र’ग्स ओ’सारपसार गर्ने गि’रोहका एक व्यक्तिलाई स’मातेको छ। ती व्यक्तिले भारती लगायत अन्यलाई ड्र’ग्स पू’र्ति गर्ने गरेको बताइएको छ।

मुम्बईको बान्द्रा को’र्टको जक्सनबाट बुधबार अबेर राति सुनिल गवाई नामका व्यक्ति स’मा’तिएका छन्। उनको साथबाट १.२५० किलो ड्र’ग्ससमेत ब’रामद गरिएको छ। सोधपुछका दौरान सुनिलले आफू डेलिभरी ब्वाइ बनेर भारती लगायतका अन्यलाई ड्र’ग्स ओ’सारपसार गर्ने गरेको बताएका छन्। यसबारे ए’नसिबीको जाँ’च जारी छ।

Leave a Reply