‘डर्टी पिक्चर’ नायिकाको ह’त्या ? पुलिसले दियो यस्तो बयान….

बलिउड अभिनेत्री विद्या बालनसँग फिल्म `डर्टी पिक्चर´ मा देखिएकी नायिका आर्या बेनर्जीको नि’धन भएको छ। आर्या कोलकातास्थित आफ्नो घरमा एक्लै बस्ने गर्दथिन्। शुक्रबार बिहान आर्याकी घरेलु कामदार उनको घरमा काम गर्न आएर धेरैपटक फोन गर्दा पनि कुनै जवाफ नआएपछि शं’का लागेर पुलिसलाई जानकारी दिएकी थिइन्।
आर्याको कोठाको ढोका भित्रबाट लगाइएको थियो। पुलिसले ढोका फोडेर हेर्दा र’गतमा ल’तपत अवस्थामा अभिनेत्रीको ला’स फे’ला परेको हो। आर्याको ना’कबाट र’गत ब’गिरहेको थियो। ला’सलाई तत्काल पो’स्टमार्टमका लागि अस्पताल पठाइएको थियो।
आर्याको अटोप्सीपछि पुलिसको ब’यान अगाडि आएको छ। पुलिसका अनुसार, आर्याको रि’पोर्टमा ह’त्याजस्तो कुनै पनि कुरा देखिएको छैन। उनको शरीरमा अ’त्यधिक र’क्सी पाइएको छ। अभिनेत्रीलाई कार्डियक अट्याक भएको हुनसक्ने बताइएको छ। डक्टरका अनुसार, “कार्डियक अ’ट्याकका कारण मद्दत माग्न हिँ’ड्ने कोसिस गर्दा आर्या ल’डेको हुनसक्ने स’म्भावना देखिन्छ।”
आर्याको पो’स्टमार्टम गर्ने डक्टरका अनुसार, “आर्याको मृ’त शरीरमा पाइएको र’गत उनी ल’डेकाले बगेको हो। आर्याको पेटमा लगभग दुई लिटर र’क्सी पाइएको र उनी मुखको भरले ल’डेको हुँदा चोट लागेर र’गत ब’गेको हो।”
पुलिसलाई आर्याको घरबाट धेरै मात्रामा र’क्सीका बो’तल र रगत लागेका टि’स्यु फे’ला परेका छन्। ३३ वर्षकी आर्या बिरामी थिइन्। उनी कार्डियकको स’मस्या र ने’फ्रोटिक सि’न्ड्रोमसँग जुधिरहेको बताइएको छ।
- जयगढका अग्नि पिडितका लागि मेल्लेख ५ का अध्यक्ष अधिकारीले संकलन गरे १ लाख बढी सहयोग
- यशोदा फूड्स प्रा.लि द्वारा जयगढका आगलागी पीडितलाई १११ कार्टुन चाउचाउ सहयोग
- कर्मचारीमा कम्तिमा दुई वर्षको कुलिङ समय राख्न प्रस्ताव
- अछाममा चट्याङ लागेर किसानका १३ वटा भेडा मरे
- जयगढ आगलागी :५० लाख दिने निर्णय गरि जयगढ पुगे सुदूरपश्चिमका दुई मन्त्री