यी हुन् ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ९० सांसद (नामसहित)

यी हुन् ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ९० सांसद (नामसहित)

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्तावसंगै नेकपाका ९० जना सांसदले ओलीविरुद्ध अविश्वास प्रस्ताव  दर्ता गराएका थिए ।

नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।अविश्वास प्रस्ताव दर्ता गर्नेहरुको नामावली यस्तो छ ।

 

Leave a Reply