नेपाली कांग्रेस क्षेत्रिय कमिटीको बैठक साफेबगरमा सम्पन्न

नेपाली कांग्रेस क्षेत्रिय कमिटीको बैठक साफेबगरमा सम्पन्न

अछाम -नेपाली कांग्रेस क्षेत्रिय कमिटीको बैठक साफेबगरमा सम्पन्न भएको छ। क्षेत्रिय सभापति कृष्ण बुढाको सभापतित्वमा सम्पन्न भएको बैठकले पार्टीको केन्द्रको निर्णय अनुसार संसद् विघटनको असंवैधानिक कदमविरुद्ध पुस १३ को प्रदर्शनमा सफल पार्ने, क्षेत्रिय कार्यसमितिमा साफेबगर नगरपालिका वडा नं ५ का नारद ढोलि राजु आउजि र वडा नं ३ सिद्धेश्वरका बसन्त सुनारलाई मनोनीत गर्ने पुर्व नगर सभापति कालू सिह कुवर चौरपाटि गाउँपालिका वडा नं ४ पायलका भक्त कुवर साफेबगर नगरपालिका वडा नं २ जाल्पादेबि बाघभिडीका बज्जिर सिह कुवर साफेबगर नगरपालिका वडा नं १४ पातलकोटका टिका साउद चौरपाटि गाउँपालिका ५ का बिष्णु भक्त भण्डारी र साफेबगर नगरपालिका वडा नं ८ चण्डिका गैरागाउका गोर बहादुर कुवरको निधन प्रति शोक प्रताव पारित गरेको छ ।

बैठकमा प्रमुख अथीती नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वार महासमिती सदस्य राजन कुवर , पुर्व महासमिती सदस्य टीकाराम खनाल,उद्योग ब्यापार संघ केन्द्रिय सदस्य नरेन्द्र कुवर, जिल्ला कार्यसमिती सदस्य कालु सिहं कुवर , धन बहादुर शाह ,सुरत बहादुर कुवर राम ब कँुवर जिल्ला समन्वयन समिती संयोजक नर बहादुर कुवर ,बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेद्र बहादुर खड्का ने बि सघका निर्प साउद , वडा नं ७ रिडिकोटका मिठ्ठु भाट ,नगर बिकास पुर्व अध्यक्ष मोहन बहादु कुवर,नगर सचिव कृष्ण कुँवर, नेपाली कांग्रेस वडा नं ७ रिडिकोटका वडा सभापती तिलाराम टमटा,पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्री लगायतको उपस्थीती रहेको थियो ।

Leave a Reply