कङ्गोमा २५ सर्वसाधारणको ह’त्या
एक ल’डाकू समूहकाे आ’क्रमणमा परि लोकतान्त्रिक गणतन्त्र कङ्गोमा २५ सर्वसाधारणकाे मृत्यु भएकाे छ । देशको पूर्वी क्षेत्रमा पर्ने तिङवेमा भएको घ’टनामा उनीहरुको मृ’त्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घ’टनास्थल इरिन्गेतीदेखि आठ किलोमिटर टाढा रहेकाे छ ।
उक्त आ’क्रमणको आ’रोप एडीएफ नामक ल’डाकूहरुको समूहलाई लगाइए पनि औपचारिक जिम्मेवारी भने कसैले लिएको छैन । स्थानीय नागरिक अगुवाहरुले भने घ’टनामा ३० जनाको मृ’त्यु भएको दावी गरेका छन् ।
“सर्वसाधारण मानिसहरु नयाँ बर्ष मनाउन गएको ठाउँमा एडीएफ नामक ल’डाकू समूहले उनीहरुलाई एक एक गरेर ह’त्या गरेको हो,” एक अधिकारकर्मीले भने ।