आइएमइ लाईफ इन्स्योरेन्स अछाम शाखाकाे अभिकर्ता भेट्घाट कार्यक्रम सम्पन्न

आइएमइ लाईफ इन्स्योरेन्स अछाम शाखाकाे अभिकर्ता भेट्घाट कार्यक्रम सम्पन्न

आइएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखाकाे अायाेजनामा अभिकर्ता भेट्घाट कार्यक्रम सम्पन्न भएको  छ ।

कार्यक्रममा  सम्पुर्ण अभिकर्ता र एजेन्सी मेनेजरहरुलाइ अछाम शाखाका प्रबन्धक महेश प्रसाद जैसिले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।


कार्यक्रममा उपस्तिथि अभिकर्ताहरु र एजेन्सी मेनेजर हरुले यो महिना आफुले गर्ने ब्यवसायको लक्ष्य बारेमा जानकारी गराएका थिए ।स    साथै अघिल्लो महिनामा कम्पनीले दिएको लक्ष्य पूरा गरि स्किम जितेका अभिकर्ता तथा एजेन्सी मेनेजर हरुलाइ स्किम समेत हस्तान्तरण गरिएको थियो ।   

Leave a Reply