कोरोनाबाट एकै दिनमा २२५ जनाको मृत्यु
सडक मिडिया
वैशाख २८, २०७८ १७:५२:२९ • १४४० पटक पढिएको
काठमाडौं : कोरोना भाइरस संक्रमणबाट नेपालमा एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ ।
मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयाेगशालामा गरिएको २१ हजार ३१६ पीसीआर र एन्टिजेन परीक्षणबाट ९ हजार ४८३ मा काेराेना भाइरसकाे संक्रमण पृष्टि भएकाे छ ।
सिफारिस