जी न्युजका पत्रकार सुधिर चाैधरी कोरोनासँग लड्दै
भारतिय सञ्चारमाध्यम जी न्यूजका पत्रकार सुधीर चौधरी काेराेना भाइरस संक्रमित भएका छन् । कोरोनाभाइरसको संक्रमण देखिएपछि डाक्टरहरूको सल्लाहमा उनकाे उपचार भइरहेको छ।
चौधरीले सामाजिक संजालमार्फत ११ दिनदेखि काेराेना भाइरस संक्रमित रहेकाे बताएका छन् । साथै उनले भाइरसलाई हल्का रूपमा नलिन अनुराेध समेत गरेका छन् ।
So many of you have been asking, it may not be possible to reply individually,so here’s an update. It’s day 11 of my COVID infection, early patches in lungs, I’m in hospital, but recovering well thanks to doctors & medical caregivers. Pl don’t take this virus lightly.See you soon pic.twitter.com/BizZOUHAQS
— Sudhir Chaudhary (@sudhirchaudhary) May 28, 2021