नेपाली काँग्रेस साँफेबगर नगर कार्य समितिको सभापति का लागी युवा नेता शाहको उम्मेदवारी      

नेपाली काँग्रेस साँफेबगर नगर कार्य समितिको सभापति का लागी युवा नेता शाहको उम्मेदवारी        

नेपाली काँग्रेस साँफेबगर नगर कार्य समितिका सभापति का लागी युवा नेता चेतमान बिक्रम शाहले  उठ्ने संकेत गर्नुभएको छ ।                                                     भदौ २७ गते हुने नगर  अधिवेशनमा आफू सभापतिको लागि उम्मेद्धारी दिने तयारी  जानकारी दिनुभएको छ ।  संगठन लाइ चुस्त दुरुस्तका साथै संगठन चलायमान बनाउन आफ्नो उम्मेदवारी रहेको शाहले बताए ।

नेपाली काँग्रेसको १४ महाधिवेशनको लागि वडा अधिवेशन सकिएसँगै अव स्थानीय तह, प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको तयारीको लागि नेपाली काँग्रेस जुटेको छ । नेपाली काँग्रेसका नगर÷गाउँ अधिवेशन भाद्र २७ गते, असोज १ गते प्रदेश अधिवेशन, असोज ५ गते क्षेत्रीय अधिवेशन र असोज १० गते जिल्ला अधिवेशन हुँदै छ ।

Leave a Reply