काङ्ग्रेस पार्टी लाई बलियो बनाउन सबै नेताकार्यकर्ता हरु एकजुट भएर अघि बढ्नु पर्नेमा सांसद बिष्टको जोड

काङ्ग्रेस पार्टी लाई बलियो बनाउन सबै नेताकार्यकर्ता हरु एकजुट भएर अघि बढ्नु पर्नेमा सांसद बिष्टको जोड

अछाम : नेपालि काग्रेस कमलबजार नगरकार्य समितिको सुभकामना तथा चियापन कार्यक्रम सम्पन्न भएको छ। नब निर्वाचित नगरसभापति पदम बहादुर भण्डारीको अध्यक्षतामा भएको चियापान कार्यक्रमका प्रमुख अतिथि प्रतिनिभि सभा सदस्य राम बहादुर बिष्ट रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद बिष्टले संघिय लोकतन्त्र जनताको ब्याबस्था भएकोले यसलाई जनताले जोगाइ राख्नु पर्नेमा जोड दिएका छन्।

यसलाइ समाप्त पारेर हिजोको जस्तो एक दलिय ब्याबस्था गर्नुपर्छ भन्ने सोचाइ राखेर कमन्युष्टहरुले भताभुङग पार्न खोजेको र त्यसपछि नेपालि काङ्ग्रेस  सरकारमा जान बाध्य भएको बताए।

हिजो नेपालि काग्रेसलाइ गालि गर्ने कमन्युष्टहरु आज आएर नेपालि काङ्ग्रेसका  पार्टी  सभापति शेर बहादुर देउबालाइ हार गुहार गरेर प्रधानमन्त्री भै दिनु पर्यो , हजुर न आया मुलुक बच्दैन प्रजातन्त्र बच्दैन भनेर अनुरोध  गरेपछि  मात्र प्रधानमन्त्री भएको बताए । साथै सांसद बिष्टले नेपाली काङ्ग्रेस  पार्टी लाई बलियो बनाउन सबै नेताकार्यकर्ता हरु एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिए

चियापान तथा शुभकामना आदानप्रदान  कार्यक्रममा पुर्व जिल्ला पार्टी सभापति पुष्प शाह, महासमिति सदस्य एबम पञ्चदेवल बिनायक नगरपालिका नगरप्रमुख देबराज देबकोटा,  महासमिति सदस्य बल बहादुर कुवर , महासमिति सदस्य एबम संगठन बिभागका केन्दिय सदस्य गणेश बिष्ट , महासमिति सदस्य एबम पञ्चदेवल बिनायक नगरपालिका नगर उपप्रमुख अम्बिका चलाउने, काङ्ग्रेस अछामका उपसभापति नयाँराम बजगाइ,काङ्ग्रेस , महाधिवेशन  प्रतिनिधि कमल बिक, कृष्ण ढकाल, पदमराज अधिकारी,  काङ्ग्रेस नेता चन्द्र प्रसाद ढुंगाना, जिल्ला कार्यसमिति सहसचिव वेदप्रकाश तिमिल्सैना,पुर्व जिल्ला कार्यसमिति सचिव रामबहादुर शाही ,यज्ञराज ढकाल , जिल्ला कार्यसमिति सदस्य तप्त बिष्ट, इन्द्र रावत, पञ्चदेवल बिनायक नगरपालिका सभापति सज्जन   शाही , कमलबजार नगरपालिका निवर्तमान नगरसभापति र्सप बिष्ट ,लगायतको सहभागिता रहेको थियो।

नृप बिष्टको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर उपसभापति र्हक बहादुर भण्डारीले गरेका थिए ।

Leave a Reply