करेन्ट लागेर २२ वर्षीय सनोजकाे मृत्यु
सडक मिडिया डेस्क
कार्तिक २८, २०७९ १४:४९:२० • ६४२ पटक पढिएको
सुनसरी, २७ कात्तिक : ईटहरी उपमहानगरपालिका-१० संविधान चौकस्थित किरण फिङगर उद्योगमा काम गर्ने मोरङ विराटनगर उपमहानगरपालिका-३ बस्ने २२ वर्षीय सनोज कुमार कामतको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
मेसिनको पङखा चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृ”त्यु भएको हो । यस सम्बनन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सिफारिस