अछाम –२ काङ्ग्रेस सभापति शाहको अग्रता

शुसिल भण्डारी
मङ्सिर ५, २०७९ १७:४९:०८ • १५९१ पटक पढिएको

अछाम , ५ मंसिर : अछाममा काङ्ग्रेस सभापति एवं लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
अछाम निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधीसभातर्फ नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाहले सुरुवाती अग्रता कायम गरेका हुन ।
१६ सय मतगणना हुँदा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार शाहले आठ सय ८६ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी ७०८ मत प्राप्त गर्नुभएको छ ।
सिफारिस