श्री सरस्वती माध्यमिक विद्यालय जयगढमा नेपाल विद्यार्थी संघको इकाई कमिटी गठन

श्री सरस्वती माध्यमिक विद्यालय जयगढमा नेपाल विद्यार्थी संघको इकाई कमिटी गठन

अछाम : बान्निगढी जयगड गाउँपालिका वडा नम्बर ३ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघको इकाई कार्य समिति गठन गरिएको छ ।

नेपाल विद्यार्थी संघ अछामका नेता रितिक स्वारको अध्यक्षतामा बसेको एक भेलाले आकृति ताम्राकारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

जसको उपाध्यक्षमा अनिस ताम्राकार ,तुल्सी तिमिल्सेना,
सचिव वृषा स्वार, तितु खड्का काेषाध्यक्ष बिपना ताम्राकार

सहसचिव हेमराज रावल ,हेमराज परियार ,सिर्जना साउद ,सुस्मिता तिरुवा लगायतका सदस्य रहेका छन् ।

Leave a Reply