जयगढका आगलागी पिडितलाई नेपाली कांग्रेस अछामले १ लाख सहयोग गर्ने

जयगढका आगलागी पिडितलाई नेपाली कांग्रेस अछामले १ लाख सहयोग गर्ने

अछाम:जयगढका आगलागी पिडितलाई नेपाली कांग्रेस अछामले १ लाख सहयोग गर्ने भएको छ। नेपाली कांग्रेस अछामका सहसचिव दिनेश कुमार अनुसार जयगढका आगलागी पिडितलाई १ लाख सहयोग गर्ने बताए ।

नेपाली काङ्ग्रेस अछामका सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह,निवर्तमान पार्टी सभापति भरत कुमार स्वार लगायत नेपाली काङ्ग्रेस अछामका नेताहरुको टोलि आगलागी भएको ठाउँ पुगेको छ ।

यस बिपतको घडीमा सबैले आआफ्नो ठाउँ बाट सहयोग गरि पीडितको घाउमा मलहम लगाउन काङ्ग्रेस नेता हरुले अपिल समेत गरेका छन्

Leave a Reply