निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखादमा सम्पन्न
शुसिल भण्डारी
फाल्गुन १४, २०७७ १८:४०:४१ • ११६७ पटक पढिएको
अछाम : निशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर तुर्माखाद गाउँपालिकामा सम्पन्न भएको छ ।
सुदुरपश्चिम् प्रदेश सामाजिक विकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय अछामको आयोजनामा तुर्माखाद स्वास्थ्य चौकीमा भएको शिबिरमा
१७० जनाको दात झिकेको ,२७ जनाको दात सफा, १० जनाको गिजाको समस्या र अन्य ९ जना गरि १३७ जना महिला र ७९ जना पुरुषले सेवा लिएका तुर्माखाद गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एकिन्द्र बयकले जानकारी दिनुभयो ।
सिफारिस