आइएमइ लाईफ इन्स्योरेन्स अछाम शाखाकाे अभिकर्ता भेट्घाट कार्यक्रम सम्पन्न

आइएमइ लाईफ इन्स्योरेन्स अछाम शाखाकाे अभिकर्ता भेट्घाट कार्यक्रम सम्पन्न

आइएमइ लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अछाम शाखाकाे अायाेजनामा अभिकर्ता भेट्घाट तथा स्किम बितरण कार्यक्रम सम्पन्न भएको  छ ।

सुदुरपश्चिम् प्रदेश सभा सदस्य तथा आइएमइ लाइफ इन्स्योरेन्स अछाम शाखाका बिमित माननीय अम्बि कुमारी थापाको कार्यक्रममा  बिशेष उपस्थित रहेको थियो ।

अभिकर्ताहरुले अघिल्लो महिना प्राप्त गरेका स्किम हरु माननीय अम्बि कुमारी थापाले हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा  सम्पुर्ण अभिकर्ता र एजेन्सी मेनेजरहरुलाइ अछाम शाखाका प्रबन्धक महेश प्रसाद जैसिले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपस्तिथि अभिकर्ताहरु र एजेन्सी मेनेजर हरुले यो महिना आफुले गर्ने ब्यवसायको लक्ष्य बारेमा जानकारी गराएका थिए ।

Leave a Reply