महेन्द्र माध्यमिक बिधालय बयालपाटाको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

महेन्द्र माध्यमिक बिधालय बयालपाटाको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

अछाम :अछाम जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको महेन्द्र माध्यमिक बिधालय साफेबगर नगरपालीका वडा नं ८ बयालपाटाको वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ।

बिधालय ब्यवस्थापन समिति अध्यक्ष केशर मियाको अध्यक्षतामा भएको कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काको प्रमुख अथिति रहेका थिए। कार्यक्रम बोल्दै बान्नीगढी जयगढ गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले महेन्द्र महेन्द्र माध्यमिक अछामको मुटु भएको बताए । जुन उदेश्यले अछामि जनताको कडा मेहनतले बिधालय स्थापन भएको तर त्यो उदेश्य बिचलित हुँदै गएकोमा चिन्ता ब्यक्त गरे । बिधालय स्थापनाका योद्धा हरुलाई बिधालय सम्झन नसकेको ,उहाँहरुको अस्तित्व मेटाउन प्रयास भईरहेकोमा आपत्ति जनाए ।

योग्यता हासिल गरि सकेपछी भबिस्यमा बिधार्थीले आफ्नो भबिस्य सुनिश्चितताका बिधालयले विभिन्न किसिमका प्रबाधिक शिक्षा समेत सञ्चालन गरिरहेको बिधालयलाई धन्यवाद ब्यक्त गरे। गुणस्तरीय शिक्षाका लागि सबैले आ-आफ्नो ठाउँबाट ईमान्दार भएर लाग्नुपर्नेमा बिधालयको बिकास निम्ति आफू सधै तयार रहेको अध्यक्ष खड्काले बताए ।

कार्यक्रम बिशिस्ट अथिती साफेँबगर नगरपालिका वडा नं ८ चण्डिकाका वडा अध्यक्ष टंक कुवर रहेका थिए।
कार्यक्रम गत बर्ष कक्षा १ देखि १२ सम्म प्रथम दृतिय र त्रित्रृय हुने बिधार्थि हरुलाई बिधालयमा स्थापित विभिन्न अक्षयकोष मार्फत छात्रवृत्ति प्रदान गरिएको थियो ।

Leave a Reply