उपत्यकामा निषेधाज्ञा लम्ब्याइयाे

शुसिल भण्डारी
वैशाख २१, २०७८ १५:३२:३० • १०१९ पटक पढिएको

काठमाडौं : काेराेना भाइरसकाे संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा गरिएकाे निषेधाज्ञा एक साता थप भएको छ ।
मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । साथै निषेधाज्ञामा पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।
सिफारिस