पुर्बान्चल बिश्वबिद्धालयलाई होप काउन्सिलको ज्ञापन पत्र
होप स्टुडेन्ट वेलफेअर काउन्सिलले बिश्वबिद्धालका विभिन्न कमि कमजोरी अन्योलता र बिद्यार्थी भविष्य माथिको लापरबाही औल्याउदै परिषदले सुझाव सहित ज्ञापन पत्र बुझाएको छ।
बिश्वबिद्धालयले शैक्षिक सत्र लम्बिएको अबस्थामा बिश्वबिद्धालयले जिम्मेवारी पुरा नगरी झन आन्तरिक कर्मचारीको समस्याका कारण विद्यार्थीको नियमित परिक्षा प्रकाशन गर्न ढिलाइ गरेको उल्लेख गर्दै प्रयोगात्मक कक्षाहरुलाई प्रभावकारि बनाउन कुनै बिशिस्ट कार्यबिधि नबनाएको र बिद्यार्थीमा अन्योलता सृजना गर्न खोजेको भन्दै खबरदारी गर्न ज्ञापन पत्र पठाईएको परिषदका सभापति विनोद शाही ठकुरीले बताउनुभयो।
यस्तो छ बिज्ञप्तिमा लेखीएको