नेपाली काङ्ग्रेस मंगलसेन न •पा ६ नम्बर वडा कार्यसमितिको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन न •पा ६ नम्बर वडा कार्यसमितिको बैठक सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन नगरपालिका वडा नम्बर ६ वडा कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

वडा कार्यसमितिका सभापति हेमराज भण्डारीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरकार्यसमितिका सभापति पुष्पराज भण्डारी रहनु भएको थियो ।

बैठकले १४ औ अधिबेशन सम्पन्न गर्नका लागि देबराज भण्डारीको संयोजकत्वमा ९ सदस्यीय अधिबेशन ब्यवस्थापन समिति ,लोकराज भण्डारीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक ब्यवस्थापन समिति र सुशील भण्डारीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन  गरेको छ ।

उपसभापति गङ्गाराम भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको बैठकको संचालन सचिव नमराज भण्डारीले गर्नुभएको थियो

Leave a Reply