नेपाली कांग्रेस मंगलसेन न•पा वडा नम्बर ६ को नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाली कांग्रेस मंगलसेन न•पा वडा नम्बर ६ को नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलसेन नगरपालिका वडा  ६ नम्बर  वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो  ।

निवर्तमान वडा कार्यसमितिका सभापति हेमराज भण्डारीको सभापतित्वमा भएको भेलाले नयाँकार्यसमितिको सभापतिमा गङगाराम भण्डारी ,उपसभापति देवराज भण्डारी ,मनिराम भण्डारी ,सचिव नमराज भण्डारी ,पुष्पराज भण्डारी ,सहसचिव नामसरा भण्डारी ,लक्ष्मण भण्डारी ,लगायत २७ सदस्यीय कार्यसमिति चयन भएको छ भने क्षेत्रीय प्रतिनिधिमा पुष्पराज भण्डारी ,हेमराज भण्डारी ,सुशील भण्डारी ,सुवानाथ भण्डारी ,गोबिन्द सोप,तुल्सी भण्डारी सनज्याल,पाना भण्डारी ,पदमराज भण्डारी ,साबि भण्डारी ,वेदप्रसाद भण्डारी ,नन्दाराम भण्डारी ,महादेव भण्डारी ,बसन्ता भण्डारी ,जनकराज भण्डारी ,नामसरा भण्डारी लाइ चयन गरिएको छ ।

साथै उक्त भेलाले वडाको  ६ वटै टोल हरुमा टोल कार्यसमिति पनि गठन गरिएको निर्वाचन अधिकृत बिक्रम सिंह बिष्टले जानकारी दिए   ।

निवर्तमान वडा सभापति हेमराज भण्डारीको सभापतित्वमा भएको उद्घाटनसत्रका प्रमुख अतिथि नेपाली काङ्ग्रेस मंगलसेन नगर कार्यसमिति सभापति पुष्पराज भण्डारी रहनुभएको थियो। कार्यक्रममा क्षेत्रीय सदस्य नन्दाराम भण्डारी ,सुवानाथ भण्डारी ,नेपाल शिक्षक संघका सेतिराम भण्डारी ,नेपाल प्रेस युनियनका केन्द्रिय पार्सद तथा नेपाल पत्रकार महासंघ जिल्ला काेषाध्यक्ष भवानी प्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको संचालन सचिव नमराज भण्डारीले गर्नुभएको थियोे । वडा कार्यसमितिले पार्टीमा सक्रिय भुमिका खेलेको भन्दै ५ जना कार्यकर्ता लाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply