नेपाली कांग्रेस मंगलसेन न•पा वडा नम्बर २ को सभापतिमा श्याम बोगटी सर्वसम्मत चयन

नेपाली कांग्रेस मंगलसेन न•पा वडा नम्बर २ को सभापतिमा श्याम बोगटी सर्वसम्मत चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलसेन नगरपालिका वडा नम्बर २ कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।

निवर्तमान वडा कार्यसमितिका सभापति श्याम बहादुर बोगटीको सभापतित्वमा भएको भेलाले पुनः नयाँकार्यसमितिको सभापतिमा बोगटी लाई नै सर्वसम्मत चयन गरिएको हो। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रमेश बोगटी लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply