नेपाली कांग्रेस साफेबगर न•पा वडा नम्बर ७ रिडिकोटको नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाली कांग्रेस साफेबगर न•पा वडा नम्बर ७ रिडिकोटको नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत साफेबगर नगरपालिका वडा नम्बर ७ कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ ।

सर्वसम्मत तरिकाले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो ।

निवर्तमान वडा कार्यसमितिका सभापति श्याम कृष्ण बहादुर केसिको सभापतित्वमा भएको भेलाले चक्र कुमार राइजुलाइ नयाँकार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरिएको हो । कार्यक्रममा पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह,जिल्ला पार्टी सभापति भरत कुमार स्वार,जिल्ला पार्टी सचिव भरत कुमाल,नगर सभापति गोकुल भाट लगायतको उपस्तिथि रहेको थियोे ।

Leave a Reply