अछामकै पहिलो कान्छी महिला बनिन् काँग्रेसको सभापती

शुसिल भण्डारी
भाद्र १९, २०७८ १०:३९:११ • १७३० पटक पढिएको

अछाम । अछाम जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट अछाम जिल्लामै कम उमेर कि पहिलो महिला सभापति बनेकी छन् ।जिल्लाको मंगलसेन नगरपालिका वडा नं ११ खिमाडा कि २२ बर्षिय जानकी रावल (भण्डारी) वडा सभापतिमा निर्वाचित भएकी हुन
सिफारिस