सबैभन्दा बढी मत ल्याएर काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको सभापति कबिराम बयक निर्वाचित

सबैभन्दा बढी मत ल्याएर काङ्ग्रेस तुर्माखाद गाउँकार्यसमितिको सभापति कबिराम बयक निर्वाचित

नेपाली काङ्ग्रेस तुर्माखाद गाउँ कार्यसमितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

आज तुर्माखादमा भएको गाउँ कार्यसमितिको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर काङ्ग्रेस नेता कबिराम वयक निर्वाचित भएका छन् । तुर्माखाद गाउँपालिका वडा नम्बर ४ का का वडा समेत रहेका नेता बयकले ११२ मत ल्याएर आफ्ना प्रतिद्वन्दी लाई चुनौती दिदै  बिजयी भएका छन् ।

उनका प्रतिद्वन्दी टेकबहादुर बयकले २ मतले ल्याएका छन् भने अर्का प्रतिद्वन्दी दिल बहादुर बयकले १३ मत ल्याएर पराजित भएकाछन ।

त्यस्तै उपसभापति पदमा  १०५ मत उपेन्द्र रावल त १०८ मत ल्याएर उपेन्द्र बिसि निर्वाचित भएका हुन । त्यस्तै सचिव पदमा
प्रताप बहादुर शाहीले १०३ र बिरेन्द्र धमाला ९६ मत ल्याएर बिजयी भएका छन भने सहसचिवमा भिम बहादुर शाही र हिमाल शाही निरबिरोध निर्वाचित भएका हुन् ।

 

Leave a Reply