स्थानीय तहको निर्वाचन लाई लिएर काङ्ग्रेस दैलेखको आठबिस न•पा मा कार्यकर्ताहरु असन्तुष्ट

स्थानीय तहको निर्वाचन लाई लिएर काङ्ग्रेस दैलेखको आठबिस न•पा मा कार्यकर्ताहरु असन्तुष्ट

स्थानीय तहको निर्वाचन लाई लिएर
काग्रेस दैलेखको आठबिस न•पा काँग्रेसका नेताकार्यकर्ताहरु असन्तुष्ट बनेकाछन।

आसन्न २०७९ बैसाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बैशाख ११/१२ गते मनोनयन दर्ता भइरहँदा त्यहाँ को अवस्था २०७४ साल को स्थानीय तहको निर्वाचनको फरक खालको देखिएको यो । त्यहाँ एकतिर पाटीको मनोनयन दर्ता भई रहदा अर्को तर्फ स्वतन्त्र उम्मेदवारको मनोनयन दर्तामा पनि कुनै पनि वडा बाट खालि भएन ।
नेपाल विधार्थी संघ सिटिइभिटी दैलेख जिल्ला उपाध्यक्ष रमेश न्यौपाने भन्नु हुन्छ अब नेपाली काँग्रेस बाट असन्तुष्ट भएर वडा नं ३ ,७ ,८,९ मा बाकी अथवा स्वतन्त्र उम्बेदार देखिएको छन् ,अब यहि अबस्था भई रहदा के यी सबै ठाउँ मा यो उम्मेदवार जित्न सक्लान त ? किन भएन त उम्मेदवार लाई सन्तुष्ट गराउने काम? किन भईरहेकाे को छ यस्तो ?
यो सबै भइरहँदा नेपाली कांग्रेसका माथिल्लो तहका नेताहरुले भने कुनै किसिम को कुरा अहिलेसम्म चलेको छैन वडा नं ७ का बागी उम्मेदवार रामकृष्ण जैसी भने म वडा को टिकट नपाएर आउँदै गर्दा मलाई लाग्यो मलाई अथवा मेरो टोल र ठाँउ मा कुनै सदस्य दिने कुरा चल्छ होला तर भएन, १०० मीटर को फरक न राखी ३ वटा वडा सदस्य राखीयो आखीर किन यस्तो देखियो कूनै किसिम को सहकार्य भयन, कोही संग छलफल भयन करीब ८०० मतदाता भयको टोलमा केहि सहकार्य भएन । वडा नं ७ लाई हेर्दा करीब १९०० बढी मतदाता छन त्यसमा करिब १५०० बढी मत खस्न सक्ने देखिन्छ संगठित रुपमा हेर्दा काँग्रेस को किल्ला भएको वडा हो करिब ६० % मत कांग्रेस को रहेको अनुमान छ । बाँकी ४० अरु राजनीति दल अब त्यहाँ कांग्रेस ,एमाले, माओवादी , मजदुर किसान र २ वटा स्वतन्त्र उम्मेदवारले उम्मेदवार दर्ता गरेकाछन ।

 

Leave a Reply