मंगलसेन नगरपालिका वडा नम्बर ४ द्वारा जेष्ठ नागरिक हरुलाइ सम्मान

शुसिल भण्डारी
पौष १२, २०७९ १९:४५:५३ • २६६ पटक पढिएको

अछाम : वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामि मंगलसेन नगरपालिका वडा नम्बर ४ को आयोजनामा जेष्ठ नागरिक हरुलाइ सम्मान गरिएको छ ।
वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहरा रहनु भएको थियो ।
नगर प्रमुख बोहराले जेष्ठ नागरिक दिवसको अवसर पारेर वडा नम्बर ४ का १५४ जना जेष्ठ नागरिक सदस्य हरुलाइ दोसल्ला तथा सल ओढाएर सम्मान गर्नुभएको वडा सचीव उर्मिला जिसिले बताउनुभयो ।
सिफारिस