आर्थिक अभावका कारण क्यान्सर पीडित स्मृति तिमिल्सैनाको उपचारमा समस्या
क्यान्सर पीडित स्मृति तिमिल्सैनाको उपचारमा समस्या भएको छ । अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुइका निवासी १३ वर्षीय तिमिल्सैनाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।
केही समय अगाडी सामान्य बिरामी हुँदा स्वास्थ्य चेकजाँच पछिको रिपोर्टमा ब्लड क्यान्सरको समस्या देखिएको थियो । उनको अहिले कान्ति बाल अस्पताल काठमाण्डाैंमा उपचार भईरहेको छ।
स्मृतिको परिवारमा ठूलो आर्थिक संकट पैदा भएको छ भने अर्को तिर क्यान्सर पीडित स्मृति हस्पिटलको सैयामा मृत्युको संग लडिरहेकि छन् ।
स्मृति परिवारको एक्लो छोरी हुन् । आर्थिक अवस्था कमजोर भएको उनको परिवारमा दुई वर्ष पहिले बुबाको मृत्युु पछी परिवारमा आर्थिक समस्या बल्झिदै गएको हो । दुई वर्ष पहिले उनका बुवाको भारतमा गाडी दुर्घटनामा मृत्यू भएको थियो ।
उनको आर्थिक स्थिति एकदम नाजुक छ र उपचारको लागि ठुलो रकम आवश्यक परेकोले सहयोगी मनहरुलाई सहयोगको लागि उनको परिवारले विनम्र अनुरोध समेत गरेको छ ।
सहयोगी मनहरुका लागि ठेगाना निम्न बमोजिम छ :
स्मृति तिमिल्सैनाको आमाको बैंक खाता नम्बर
सनराईज बैंक सुर्खेत शाखा
Jamuna Kumari Upadhyaya
खाता नंं:-0650696231202001
सम्पर्क नम्बर :-9869974310
खगेन्द्र उपाध्याय :- सम्पर्क तथा (phone pay)
माछापुच्छ्रे बैङ्क :-9812610561 (Phone