षड्यन्त्र पुर्वक मनोनयन पत्र नदिएको भन्दै नेविसंघ सहित ४ वटा विद्यार्थी संगठन द्वारा अछाम क्याम्पसमा आन्दोलन 

षड्यन्त्र पुर्वक मनोनयन पत्र नदिएको भन्दै नेविसंघ सहित ४ वटा विद्यार्थी संगठन द्वारा अछाम क्याम्पसमा आन्दोलन 

अछाम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ सहितका ४ वटा विद्यार्थी संगठन हरुले मनोनयन दर्ता अगाडि नबढाएको भन्दै नाराबाजी सहित आन्दोलनमा उत्रिएका छन ।

अछाम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ सहितका ४ वटा विद्यार्थी संगठन हरुले मनोनयन दर्ता अगाडि नबढाएको भन्दै नाराबाजी सहित आन्दोलनमा उत्रिएका हुन ।

संयुक्त गठबन्धनका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ,माओवादी निकट अखिल क्रान्तिकारि समाजवादि पार्टी निकट अनेरास्ववियु र बिप्लव निकट अखिल क्रान्तिकारी

सोमबार दिउसो २ बजेसम्म मनोनयन पत्र दर्ता गरिसक्नुपर्ने भएपनि विभिन्न बहाना देखाउदै निर्वाचन समितीले प्रक्रिया अगाडि नबढाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलित सम्पुर्ण विद्यार्थी संगठन हरु र प्रहरी प्रशासन बीच छलफल गरेर समस्याको समाधान गर्ने प्रयास अघि बढाउने निर्वाचन समितिका संयोजक धुर्व शाहीले बताए ।
यता एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थी भर्नालाई अगाडि बढाउनुपर्ने माग राख्दै अछाम क्याम्पसमा तालाबन्दी गरेको छ ।

Leave a Reply