नेपाल नेत्र ज्योति संघ अछामको दोस्रो अधिवेशन बैशाख ३० गते हुने

नेपाल नेत्र ज्योति संघ अछामको दोस्रो अधिवेशन बैशाख ३० गते हुने

नेपाल नेत्र ज्योति संघ अछामको दोस्रो अधिवेशन बैशाख ३० गते हुने भएको छ ।

अछाम बहुमुखी क्याम्पस मंगलसेनमा हुने अधिवेशनमा सम्पुर्ण आजीवन सदस्य हरुलाइ उपस्तिथि हुन नेत्र ज्योति संघ अछामले अनुरोध गरेको छ ।

यस संंघले देशका लगभग ९० प्रतिशत नेपाली जनतामा सुलभ, सस्तो र गुणस्तरीय आखाँ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हजारौं समाजसेवीहरु, प्रदेश सरकार, स्थानीय सरकार, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारण लाई सहज र सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा नेपाल नेत्र ज्योति संघले अग्रणी भूमिका खेल्दै आएको छ।

Leave a Reply