तुर्माखाद गाउँपालिका – ७ का एक पुरुष ६ दिन देखि सम्पर्क बिहिन 

तुर्माखाद गाउँपालिका – ७ का एक पुरुष ६ दिन देखि सम्पर्क बिहिन 

अछाम :  जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ७  तोशी  चौका निवासी एक युवक ६ दिनदेखि  सम्पर्क बिहिन भएका छन ।

ज्योतिषी भवानीप्रसाद जोशीका छोरा वर्ष ३३ का रामप्रसाद जोशी मिति २०८१ साल असोज १९ गतेका दिन भारतको हिमाचल प्रदेश चौपालबाट घर आउने भनेर हरिद्वारको बसमा आएका थिए ।

तर अहिलेसम्म घरमा नआई सम्पर्कविहीन भएपछी उनको परिवारले खोजी कार्यमा सहयोग गरिदिन हुन् अपिल गरेको छ ।

यदि निज ब्याक्तिलाई कसैले फेला पारेमा तपसिलको नम्बरमा सम्पर्क गरिदिन हुन अनुरोध उनका बुवा भवानी प्रसाद जोशिले अनुरोध गरेका छन् ।

निज हराएका ब्याक्तिको बुवाको मोबाइल नम्बर 9768450471,
वडा अध्यक्ष भिम बहादुर चलाउनेको मोबाइल नम्बर
9848524044

Leave a Reply